ताजा अपडेट »

प्रतिनिधिसभाका सांसदले पुस ६ देखिको तलब पाउने

विहीबार, १३ फागुन २०७७, १४ : ४४
2 Shares

काठमाडौं । प्रतिनिधिसभाका सांसदरुहले पुस ६ गतेदेखिको तलब पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएसँगै सांसदहरुले यस अवधिको तलब एकमुष्ट रुपले पाउने भएका हुन् । 

फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा गरेपछि गत पुस ५ गतेदेखि शून्य अवस्थामा रहेको अवधिको पनि तलब पाउने संसद सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएसँगै सांसदहरुले यस अवधिको तलब एकमुष्ट रुपले पाउने भएका हुन् ।सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।