April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

आलु रोपण कार्य शुरु

696

चसोयाम घट्दै जाँदा रसुवामा आलु रोपण कार्य शुरू । अन्नबाली कम फल्ने र नगदेबाली राम्रो हुन थालेपछि यहाँका किसानले आलु रोपण गर्न थालेका हुन् । तस्वीर : ज्ञानेन्द्र न्यौपने / रसुवा

पछिल्लो अपडेट