March 7, 2021, Sunday
२०७७ फाल्गुन २३, आईतवार

प्रतिनिधिसभा पुनःस्थापनाको खुशीयालीमा दीप प्रज्वलन (तस्वीरहरु)

1.6K

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै साँझ माइतीघरमा दीप प्रज्ज्वलन गर्दै केपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु । तस्वीर : रत्न श्रेष्ठ, रासस
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै साँझ माइतीघरमा दीप प्रज्ज्वलन गरी बसेका विवेकशिल पार्टीका प्रतिनिधि । तस्वीर : रत्न श्रेष्ठ /रासस
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै साँझ माइतीघरमा दीप प्रज्ज्वलन गर्दै केपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै माइतीघरमा दीप प्रज्ज्वलन गर्दै नेपाली विद्यार्थी संघका प्रतिनिधिहरु । तस्वीर : रत्न श्रेष्ठ /रासस

पछिल्लो अपडेट