February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

थप ११० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

231

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ६८ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६५ पुगेको छ । आज कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको छ ।

पछिल्लो अपडेट