म्याग्दीको मालिका गाउँपालिका–७ बिममा गत असारमा गएको पहिरोबाट घरबार विहिन भएकाको एकिकृत आवास पुननिर्माण गरिँदै । म्याग्दी प्रवासी नेपाली संघ ९मोनाले बिमका १० सहित जिल्लाका ४० घरपरिवार पहिरोपीडितको आवास पुननिर्माण सुरु गरेको छ । तस्वीर : कमल खत्री / रासस