February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

फोहोरमा मोहोर खोज्ने क्रममा मजदुर

300

धुलिखेलस्थित अरनिको राजमार्ग छेउमा नगरपालिकाले फालेको फोहोरको डङ्गुरमा पुनः प्रयोग गर्न मिल्ने सामान खोज्ने क्रममा मजदुर । उनीहरु त्यसरी सङ्कलन गरेका सामग्री बिक्री गरी जीविकोपार्जन गर्दै आएका छन् । तस्वीर : पेमा लामा/ रासस

पछिल्लो अपडेट