ताजा अपडेट »

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने

आइतबार, ०९ फागुन २०७७, १४ : ०६
4 Shares

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने भएको छ ।

आइतबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।