March 7, 2021, Sunday
२०७७ फाल्गुन २३, आईतवार

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने

420

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने भएको छ ।

आइतबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

पछिल्लो अपडेट