February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

ढोरवाराही मन्दिरमा भक्तजन

285

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध ढोरवाराही मन्दिरमा पूजाआजाका लागि शनिबार भक्तजन । ढोरवाराही मन्दिरमा पूजाअर्चनाका लागि विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने/ रासस

पछिल्लो अपडेट