February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

177

काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।

पछिल्लो अपडेट