February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

मानव साङ्लोले घेरिएको टुँडिखेल

213

प्रतिनिधिसभाको विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहले बिहीबार मानव साङ्लो गरी घेरिएको टुँडिखेल । सहभागीले विभिन्न प्लेकार्ड, झण्डा बोकेर सडक छेउ उभिएर एक घण्टासम्म प्रदर्शन गरेका थिए । तस्वीर:रत्न श्रेष्ठ/रासस


पछिल्लो अपडेट