March 9, 2021, Tuesday
२०७७ फाल्गुन २५, मंगलवार

खुल्लामञ्च खुल्ला गरिँदै

366

काठमाडौँ महानगरपालिकाले खुल्लामञ्च खुल्ला गर्ने उद्देश्यले त्यहा राखिएका विभिन्न सामग्री हटाउँदै । महानगरपालिकाकाले वीर अस्पतालको निर्माणकार्य, रानीपोखरीस्थित दरबारहाईस्कूल पुनःनिर्माणका क्रममा राखिएका सामग्री हटाउन थालेको छ । तस्वीर: रत्न श्रेष्ठ/रासस

पछिल्लो अपडेट