March 1, 2021, Monday
२०७७ फाल्गुन १७, सोमबार

प्रदेश नं १ मा आकाशे पुल

471

प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव क्षेत्र दमकमा निर्माण भएको आकाशे पुल । यो प्रदेश नं १ को एक्लो आकासे पुल हो । झापाको दमकमा आकाशे पुल बनेपछि प्रदेश १ का इटहरी, धरान, दुहबी र विराटनगरमा पनि निर्माण हुनुपर्ने सार्वजनिक माग भएको छ । तस्बिरः विराट अनुपम /रासस

पछिल्लो अपडेट