March 9, 2021, Tuesday
२०७७ फाल्गुन २५, मंगलवार

वितरणका लागि राखिएका हाते ट्रयाक्टर

747

लमजुङ बेँसीशहर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गर्न नगर परिसरमा राखिएको हाते ट्रयाक्टर । नगरपालिकाले किसानलाई बिहीबार ९० वटा ट्रयाक्टर वितरण गर्ने छ । तस्बिरः जनक श्रेष्ठ/रासस

पछिल्लो अपडेट