अज्ञात व्यक्तिले गोठमा आगो लगाइ दिँदा गोठमा रहेका सबै बाख्रासहित पूर्वाधार जलेर लाखौँको क्षति व्यहोरेका गुल्मीका किसान वीरेन्द्र शाहलाई म्याग्दीका बाख्रापालक युवाद्वारा चार वटा बाख्रा र रु १५ हजार सहयोग गर्दै । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरको एसथ्री बाख्रा फर्ममा गत पुस २३ गते राति आगलागी हुँदा २६ वटा बाख्रा मरेको थियो । तस्बिर : कमल खत्री/रासस