February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

गुल्मीका कृषकलाई म्याग्दीका कृषकबाट सहयोग

456

अज्ञात व्यक्तिले गोठमा आगो लगाइ दिँदा गोठमा रहेका सबै बाख्रासहित पूर्वाधार जलेर लाखौँको क्षति व्यहोरेका गुल्मीका किसान वीरेन्द्र शाहलाई म्याग्दीका बाख्रापालक युवाद्वारा चार वटा बाख्रा र रु १५ हजार सहयोग गर्दै । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरको एसथ्री बाख्रा फर्ममा गत पुस २३ गते राति आगलागी हुँदा २६ वटा बाख्रा मरेको थियो । तस्बिर : कमल खत्री/रासस

पछिल्लो अपडेट