February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

तनहुँ हाइड्रोका मजदुरलाई खोप

231

तनहुँ जलविद्युत आयोजनामा कार्यरत मजदुर बिहीबार तनहुँको दमौलीस्थित खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन पालो पर्खदै । आयोजनामा कार्यरत २०० भन्दा बढीलाई खोप लगाइँदै छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

पछिल्लो अपडेट