ताजा अपडेट »

तनहुँ हाइड्रोका मजदुरलाई खोप

विहीबार, ०६ फागुन २०७७, १२ : ४२
4 Shares

तनहुँ जलविद्युत आयोजनामा कार्यरत मजदुर बिहीबार तनहुँको दमौलीस्थित खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन पालो पर्खदै । आयोजनामा कार्यरत २०० भन्दा बढीलाई खोप लगाइँदै छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।