February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

फूलबारी निर्माण

366

तनहुँको व्यास नगरपालिका–३ कार्यालयले पराशरचोकमा निर्माण गरेको फूलबारी । दमौली बजारलाई फूलैफूलको शहर बनाउने उद्देश्यस्वरुप वडा कार्यालयले फूलबारी बनाएको हो । तस्वीर : कृष्ण न्यौपाने/ रासस

पछिल्लो अपडेट