March 7, 2021, Sunday
२०७७ फाल्गुन २३, आईतवार

माछापुच्छ्रे हिमालसँगै देखिएको जल बलेवा चराको झुण्ड

408

कुमारी हिमालको रुपले परिचित माछापुच्छ्रे हिमालसँगै बिहीबार देखिएको जल बलेवा चराको झुण्ड । फेवातालको किनारास्थित रानीवनमा वास बस्ने यी चरा चरणका लागि लेखनाथस्थित विभिन्न तालका सिमसार क्षेत्रमा जाने गर्दछन् । तस्वीर :हरि बास्तोला/ रासस

पछिल्लो अपडेट