February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

सडक कालोपत्रे

351

म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर बजारमा कालोपत्रे गरेपछि चिटिक्क बनेको सडक। गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिकाको केन्द्र रहेको बावियाचौर बजार क्षेत्रको करिब ६०० मिटर सडक कालोपत्रे गर्न सुरु गरिएको छ । तस्वीर : कमल खत्री/रासस

पछिल्लो अपडेट