August 6, 2021, Friday
२२ श्रावण २०७८, शुक्रबार

बालबालिकालाई अक्षरारम्भ

2.2K

मध्यपुर थिमि चारदोबाटोस्थित मन्टेश्वरी स्कूलमा श्रीपञ्चमीका दिन बालबालिका अक्षर लेख्न सिकाउदै शिक्षिका । वसन्त पञ्चमीको दिनलाई बालबालिकालाई अक्षरारम्भ दिनको रुपमा लिने गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ / रासस

पछिल्लो अपडेट