July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

कढाइ बुटिक तालिममा सहभागी महिला

936

कैलालीको टीकापुर नगरपालिकाले हाते कढाइ व्यवसाय गरिरहेका महिलाको क्षमता विकासका लागि आयोजना गरेको तह दुई अन्तर्गतको कढाइ तालिममा कढाइ गर्दै महिला । नगरपालिकाले गतवर्ष आधारभूत तालिम दिएपछि व्यवसाय गरिरहेका लागि पुनः तालिम दिन थालिएको हो । तस्बीर : दुर्गा देवकोटा/रासस

पछिल्लो अपडेट