ताजा अपडेट »

यस्तो छ प्रधानमन्त्री ओली नेतृत्व सरकारको तीन वर्षे उपलब्धि [पूर्णपाठ]

सोमबार, ०३ फागुन २०७७, १४ : ०८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको सरकार तीन वर्ष पुगेको छ । त्यसकै अवसरमा सोमबार प्रधानमन्त्री ओलीले यसअवधिमा भएका उपलब्धिबारे प्रेस ब्रिफिङ गरेका छन् । सरकारले उल्लेख्य काम गरेको उनको दाबी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।