१६ असार २०७९, बिहीबार

Jun 30, 2022

बर्लिन। जर्मनीले अफगानिस्तानमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सैन्य उपस्थिति बढाउन चाहेको जर्मनीका विदेशमन्त्री हेइको मासले शनिबार बताएका छन् । छ । जर्मनीले अफगानिस्तानमा संयुक्त राज्य अमेरिकापछि धेरै सैनिक पठाएको छ ।

Advertisement

जर्मनीको अफगानिस्तानमा सेना पठाउनका लागि मिलेको वार्षिक जनादेश समाप्त हुनुभन्दा पहिले अफगान सरकार र तालिबानबीच शान्तिवार्ता हुने सम्भावना नरहेको जर्मनीको भनाइ छ । शान्तिवार्ता ‘मार्चको अन्त्यअघि टुङ्गिने सम्भावना कम छ र त्यसवेलासम्मका लागि पूर्व निर्णयलाई परिवर्तन गर्नु नहुने जर्मनीले अडान रहेको उनले फनके मिडिया समूहलाई बताए ।

“हामीले जर्मनीको संसदको तल्लो सदनमा बुन्डेस्ट्यागको साथ नयाँ जनादेशसहित विभिन्न परिदृश्यहरूको तयारी गर्नुपर्नेछ ।”

संयुक्त राज्य र तालिबानीबीचको सम्झौतामा सबै विदेशी सेनालाई मे २०२० सम्म फिर्ता गर्ने सहमति भएको छ । राष्ट्रपति जो बिडेनले समयसीमा आउँदासम्म पनि गम्भीर दुविधामा रहेको र तालिवानले हिंसा अन्त्य गर्ने कुनै सङ््केत नदेखाएको एक उच्च अमेरिकी अधिकारीले शुक्रबार बताएको छ ।

ट्रम्प प्रशासनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता लान तालिवान समूहसँग सहमत देखिएपनि नयाँ अमेरिकी राष्ट्रपतिले गत वर्ष तालिवानहरूसँगको वाशिंगटनमा गरिएको सम्झौताको समीक्षाको आदेश दिएको छ । यसबाट सेना फिर्ता प्रक्रिया लम्बिने अनुमानहरू गर्न थालिएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का रक्षामन्त्रीहरूको यस महिनाको अन्तमा बस्ने बैठकमा नेटो गठबन्धनको १० हजार सेनालाई फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
जर्मनीको संसदका धेरै समूहहरू, विशेष गरी उदारवादी र कट्टर वामपन्थी समूहले अफगानिस्तानबाट २० बर्षसम्म सैनिक उपस्थितपछि नयाँ भएपछि रणनीति बनाउन हालसालै आह्वान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रजातन्त्र होइन गठबन्धनतन्त्र ! सर्वोत्तम लिटोको प्याकेटमा कीरा कसरी लाग्छ हैजा ? यी हुन् लक्षण र रोकथामका उपाय सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो दक्षिण कोरियामा २०२३ का लागि श्रमिकको तलब ५ प्रतिशतले वृद्धि सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने समय थप ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द रुपन्देहीको सैनामैनाका एक युवा मृत अवस्थामा फेला फुटबलर भरत र नवयुग एनएसी प्रतियोगिता खेल्न अमेरिका प्रस्थान डाइभर्सन निर्माणपछि खुल्यो पूर्व–पश्चिम राजमार्ग, कस्ताे छ अन्य सडककाे अवस्था ? मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं आज पनि देशभर वर्षाको सम्भावना श्रीमान १० वर्ष वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव रोटरी क्लब भैरहवाद्वारा तिलोत्तमास्थित विद्यापिठका विद्यार्थीलाई कम्प्युटर तथा झोला वितरण एमाले निकट युवा संघको धान राेपाइँमा कुटाकुट बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी, अवस्था गम्भीर असारे–१५ः ‘हिलोमा रमाउनेहरुको दाउ–१७’ काठमाडौंमा १४ जनामा हैजाको संक्रमण पुष्टि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुला [सर्वोच्चको आदेशको पूर्णपाठसहित]