ताजा अपडेट »

प्रचण्ड-नेपाललाई ओलीको प्रश्न : ताजा जनादेश लिनै हुन्नभन्ने,कस्तो व्यवस्था खोजेको ?

शनिबार, ०१ फागुन २०७७, १६ : १७
6 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका बीचमा जानै नहुने र ताजा जनादेश लिनै हुन्न भन्ने कस्तो व्यवस्था खोजेको भनी प्रचण्ड–नेपाललाई प्रश्न गरेका छन् ।

‘जनताको बीचमा जानै हुँदैन, जनादेश लिनै हुँदैन’भन्ने तपाईहरुले कस्तो व्यवस्था खोजेको ?’ नेकपाको ओली समूहले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय आमसभामा बोल्दै उनले भने ‘किनबेच गरेर साँठगाँठ गरेर, पार्टी फुटाएर, अरु तत्वहरुसँग मिलेर पहिला पनि त्यही भएको थियो ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।