२१ असार २०७९, मंगलवार

Jul 5, 2022

फाइल तस्विर

कान्दाहार । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको अर्घान्दाब जिल्लामा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा सात प्रहरी अधिकारी घाइते भएका प्रहरी प्रवक्ता जमाल बारीक्जाईले बताएका छन् ।

यस सामाचारको विस्तृत विवरण प्राप्त नभएको तर सरकारी अधिकारीहरुले यस घटनाको अनुसन्धान भईरहेको बताएका छन् ।

यसैबीच नाम नबताउने शर्त एक प्रहरी अधिकारीले शनिबार बिहान ७ः३० मा प्रहरी अधिकारीहरुलक्षित एक अर्को बम विस्फोटमा परी चार प्रहरीको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका जानकारी दिएको छ । तर यस बम विस्फोटको आधिकारीक पुष्टि भने भएको छैन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ