ताजा अपडेट »

नेकपाको ओली समूहको बुटवलमा आमसभा (फोटोफिचर)

शनिबार, ०१ फागुन २०७७, १४ : ०९
12 Shares

बुटवल । नेकपाको ओली समूहले बुटवलमा आयोजना गरेको आमसभा सुरु भएको छ ।
आमसभालाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, पार्टी महासचिव विष्णु पौडेल, मन्त्रीहरु लेखराज भट्ट र टोप बहादुर रायमाझी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।