ताजा अपडेट »

झाँक्रीको पक्राउविरुद्ध सर्वोच्चमा प्रत्यक्षीकरण रिट दर्ता

विहीबार, २९ माघ २०७७, १७ : ३६
4 Shares

काठमाडौं । प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ ।

बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको २४ घण्टाभित्र पक्राउ गरिएको व्यक्तिलाई अदालतमा उपस्थित गराउनुपर्छ। झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको हो ।

https://www.globalaawaj.com/archives/81090
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।