ताजा अपडेट »

ओली पक्षको बुटवलमा मोटरसाइकल र्याली

विहीबार, २९ माघ २०७७, १४ : २१
8 Shares

बुटवल । नेकपाको ओली पक्षले बुटवलमा विहीबार बुटवलमा मोटरसाइकल र्याली निकालेको छ । ओली पक्षले फागुन १ गते बुटवलमा गर्न लागेको आमसभाको पूर्वसन्धायमा उक्त र्याली निकालिएको हो ।

र्यालीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले रिबन काटेर मोटरसाइकल र्यालीको उद्धघाटन गरेका थिए । उक्त आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बुटवल आउने तय भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।