ताजा अपडेट »

ढुङ्गाले लागेर मृत्यु

विहीबार, २९ माघ २०७७, १२ : ३५
4 Shares


झिमरुक । प्यूठानमा बाटो सफा गर्ने क्रममा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर बुधबार एक महिलाको मृत्यु भएको छ ।

मल्लरानी गाउँपालिका–३ मुनडाडाकी २२ वर्षीय माधवी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए । रा १ क ७३३ नम्बरको जेसिबीले बाटो सफा गर्ने क्रममा ढुङ्गा पल्टेर सुनारलाई लागेको जनाइएको छ।

रासस
लेखकको बारेमा
रासस