ताजा अपडेट »

चीनले पाँच लाख कोराना विरुद्धका खोप दिने

शनिबार, २४ माघ २०७७, १३ : ००
6 Shares

काठमाडौँ। चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उनले चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गरे गएराति परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गरे ।

रासस
लेखकको बारेमा
रासस