ताजा अपडेट »

आलु खन्दै किसान

बुधबार, २१ माघ २०७७, १४ : २६
12 Shares

पोखरा महानगरपालिका वडा नं २५ हेमजाका किसान आलु खन्दै । आलु गाउँको रुपमा परिचित हेमजामा यस वर्ष आलुको उत्पादन वृद्धि भएको किसान बताउँछन् । तस्बिर : हरि बाँस्तोला / रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।