March 1, 2021, Monday
२०७७ फाल्गुन १७, सोमबार

खानेपानी योजना निर्माण कार्य

339

खानेपानी तथा ऊर्जा विकास कार्यालय जाजरकोटले शिवालय गाउँपालिका–२ मा १३५ घरधुरीलाई एक घर, एक धारा निर्माण गर्ने उद्देश्यका साथ रु २० लाखमा डुङ्ग्राखोला ढाडमेला लामाकाटिया खानेपानी योजना निर्माण कार्य जारी रहको छ । यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । तस्वीर : हेमन्त केसी / रासस

पछिल्लो अपडेट