ताजा अपडेट »

यादवलाई विशेषज्ञ सल्लाहकारमा नियुक्ति

विहीबार, १५ माघ २०७७, ११ : ०२
2 Shares

जनकपुरधाम । प्रदेश नं २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ध्रुवरानायण यादवलाई मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेको छ ।

सिरहा जिल्ला माडर-६ का यादव राष्ट्रिय सहकारी बैंकका सञ्चालक हुनुहुन्छ । उनलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम सो पदमा नियुक्ति गरिएको जनाइएको छ ।

रासस
लेखकको बारेमा
रासस