पोखरा महानगरपालिका–१६ बाटुले चौर निवासी चर्चित सारङ्गी सर्जक एवं अग्रज लोककलाकार धनबहादुर गायकको उपचारको क्रममा सोमबार बिहान पोखरा मनिपाल अस्पतालमा निधन ।उनको यो दाजुको मिरमिरे आँखामा बेली र चमेलीलगायत गीतका चर्चित सर्जक हुन् ।फाइल तस्बिर : राधिका कँडेल / रासस
प्रतिकृया दिनुहोस्