ताजा अपडेट »

जनगणना २०७८ का लागि ४७ हजार कर्मचारी माग

आइतबार, ११ माघ २०७७, १३ : ३१
6 Shares

काठमाडौं । जनगणना २०७८ का लागि केन्द्रिय तथ्यांक विभागले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । विभागले आइतबार सूचना जारी गर्दै ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक व्यक्तिले विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्नेछन् । स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने विभागले जनाएको छ ।

Arghakhanchi Cement

काठमाडौं । केन्द्रिय तथ्यांक विभागले जनगणना २०७८ का लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । विभागले आइतबार सूचना जारी गर्दै ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक व्यक्तिले विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्नेछन् । स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने विभागले जनाएको छ ।

आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।