दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित खोटाङ कृषि फार्ममा हाइटेक प्रविधि अपनाएर निर्माण गरिएको प्लाष्टिक टनेल । गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले युवा कृषक गङ्गाबहादुर विश्वकर्माले हाइटेक प्रविधिको प्लाष्टिक टनेल निर्माण गर्नुभएको हो । तस्वीर :केदार मगर/रासस
प्रतिकृया दिनुहोस्