दमक–९ स्थित फेदर कमफोर्टर मेनुफेक्चर्यस उद्योगमा काम गर्दै कामदार । एक वर्षअघि स्थापित यो उद्योगमा ६ दर्जनभन्दा बढी स्थानीयले रोजगारी पाएको उद्योग सञ्चालक नारायण सिटौला बताउछन्। दैनिक ८०० भन्दा बढी फाइवरको सिरक, डस्ना उत्पादन गर्दै आएको छ ।तस्बिर : यज्ञराज आङदेम्बे / रासस
प्रतिकृया दिनुहोस्