नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ को झ्याडी एकिकृत नमूना माझी वस्ती र ईन्द्रावती गाउँपालिका वडा नं ११ को एकिकृत माझी वस्तीका स्थानीयवासिन्दाहरुलाई लक्षित गरी चौतारा, साँगाचोक–१४ स्थित श्री झमलादेवी आधारभूत विद्यालय परिसरमा श्री सैनिक श्रीमती सङ्घ (नेपाली सेना) ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै । तस्वीरः सौजन्य / रासस
प्रतिकृया दिनुहोस्