झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रमाउँदै आन्तरिक पर्यटक । कोरोना भाइरस कोभिड–१९ को बढ्दो जोखिमका कारण लामो समय बन्द रहेका पर्यटकीय क्षेत्र विस्तारै सञ्चालनमा आएसँगै आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल सुरु भएको हो ।तस्बिरः सुरेन्द्र भण्डारी /रासस
प्रतिकृया दिनुहोस्