ताजा अपडेट »

युट्युबमा ‘छ माया छपक्कै’

बुधबार, ०७ माघ २०७७, ११ : ५६
4 Shares

काठमाडौं । फिल्म ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक भएको छ । दीपकराज गिरी, दीपाश्री निरौलालगायतको टिमले निर्माण गरेको फिल्म मंगलबार आमा अग्नि कुमारी मिडियाको युट्युव च्यानल मार्फत् सार्वजनिक भएको हो ।

फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=JvTaYFnFInY&feature=emb_title
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।