ताजा अपडेट »

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

सोमबार, ०५ माघ २०७७, २१ : ००
6 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले तीनवटैमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हो ।

सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ । यद्यपी, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।