ताजा अपडेट »

माघेसङ्क्रान्ति (फोटोफिचर)

विहीबार, ०१ माघ २०७७, १७ : २५
2 Shares
माघेसङ्क्रान्तिका अवसरमा आफ्नै भेषभूषामा सजिएकी युवती काठमाडौँको भृृकुुटीमण्डपस्थित फनपार्कमा तस्बिर खिँचाउँदै
थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा काठमाडौँको अनामनगरमा बिहीबार आयोजित माघी तथा साँस्कृतिक कार्यक्रमस्थलमा बिक्रीका लागि राखिएका खानेकुराका परिकार व्यवस्थापन गर्दै युवती
काठमाडौँको अनामनगरमा बिहीबार आयोजित माघी तथा साँस्कृतिक कार्यक्रममा आफ्नै भेषभूषामा सजिएर सहभागी भएकी थारु युवती

तस्वीर : रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।