२२ मंसिर २०७९, बिहीबार

Dec 8, 2022

बुटवल । नेपाल घरेलु तथा सना उद्योग महासंघ बुटवल उपमहानगर नगर समिति गठन भएको छ । मगलबार बुटवलमा जिल्ला अध्यक्ष कनैयालाल कसौधनको अध्यक्षता भएको भेलामा बोल्दै प्रदेश अध्यक्ष नेत्र प्रसाद पाठकले संघको आवस्यक्ता थप बृद्धि भएको बताए ।

कार्यक्रमा जिल्ला महिला अध्यक्ष मन्जु भुषाल स्वागत, सचिव टंक प्रसाद अधिकारी संचालन र धुव्र घितालको धन्यावादमा भएको कार्यक्रमा, प्रदेश महिला अध्यक्ष शान्ति शर्मा लगायत बोल्नु भएको थिया । भेलाले विमलराज भटराईको अध्यक्षतामा बुटवल नगर समिति गठन गरेको छ।जसको बरिष्ठ उपाध्यक्षमा टेक बहादुर पौड्यल, उपाध्यक्षमा निशान भुषाल, सचिव विक्रम के.सी.कोषाध्यक्षमा भुपेन पाण्डेय,यस्तै सदस्यहरुमा प्रदिप जि.सी सुनिता आचार्य, महेश शर्मा चयन भएका छन् ।

यस्तै बुटवल नगर महिला अध्यक्षमा रमा पराजुली,उपाध्यक्षमा मिना प्रधान, सचिवमा मिना थापा तुलाधर कोषाध्यक्षमा दुर्गा पंगेनी यस्तै सदस्यहरुमा पुनम गूरुड मन्जु कुवर, निकिता शाक्या रहेको समिति गठन भएको छ । यस्तै सल्लाहकारमा कमला पराजुली पोखरेल (मन्जु)लाई चयन गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कालिका क्याम्पसको ९ औं वार्षिकोत्सव : विभिन्न खेलकूद गतिविधिसहित रक्तदान असारमा ५ अर्ब सकेको लुम्बिनी सरकारले ४ महिनामा ४ अर्ब पनि बजेट खर्च गर्न सकेन् बुटवलको प्रदर्शनीलाई प्रविधि र दर्शक मैत्री बनाउने प्रतिवद्धता अन्तरविद्यालय क्रिकेटः सेमिफाइनल समीकरण पूरा बजारमा नक्कली मल, ‘ग्रीन च्यानलमा’ राखेर पास गर्दै भैरहवा भन्सार भैरहवाको मेडिकल कलेजले उपचारमा लापरबाही गरेको आरोप, पीडितले गरे क्षतिपूर्ति माग एनसेलले माग्यो माफी, सडक विस्तारका क्रममा फाइबर काटिएकाे भनाइ विदेशी सामानकाे आयात खुले पनि अटो व्यवसायमा कर्जा सीमा नहटेको भन्दै व्यवसायीको विरोध ज्यास्मिन ओझाले दिइन् महिला आयोगमा ज्यान सुरक्षाको निवेदन स्ववियु निर्वाचनको तयारीमा त्रिवि सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ५ महिला विजयी, कूल ६६ मध्ये ६१ सिटमा पुरुष गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन मुस्किल एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने आलै छ कोरोनाले बनाएको घाउ कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा समानुपातिक सांसद चयनमा रास्वपाभित्र असन्तुष्टि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसका नाममा सीमित