January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

अस्थायी मोटरेबल पुल निर्माण

327

लमजुङ मस्र्याङ्दी गाउँपालिका—४ र ५ जोड्ने मस्र्याङ्दी नदीमाथि स्थानीयवासीद्वारा निर्मित मोटरवल अस्थायी काठेपुल । पुल निर्माण गरेपछि घेर्मुका स्थानीयले उत्पादन गरेको तरकारी बजारसम्म लैजान र गाउँगाउँका मानिसलाई आवतजावतमा सहज भएको छ । तस्बिर: जनक श्रेष्ठ/रासस

पछिल्लो अपडेट