January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

घरबासको प्रमुख आर्कषण कोदोको सेलरोटी

729

बागलुङको काठेखोला गाउँपालिका–३, धम्जा ओखलेमा रहेको बेलढुङ्गा सामुदायिक घरबासमा आएका पर्यटकलाई खुवाउनका लागि कोदोको सेलरोटी बनाउँदै घरबास सञ्चालक । यस घरबासको प्रमुख आकर्षण आलु र कोदोको सेलरोटी हो । तस्बिर : खेमराज गौतम/रासस

पछिल्लो अपडेट