January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

मुन्धुम ट्रेलमा बौद्धमार्गीको माने

174

मुन्धुम ट्रेलअन्तर्गत पर्ने पर्यटकीयस्थल सालपा पोखरी नजिकै बौद्ध धर्मावलम्बीले निर्माण गरेका ऐतिहासिक माने । खोटाङ र भोजपुरको सिमानामा पर्ने सालपा पोखरी जाने पदमार्गको विभिन्न ठाउँमा बौद्धमार्गीले निर्माण गरेका मानेहरु पाइन्छन् । तस्बिर : केदार मगर/रासस

पछिल्लो अपडेट