ताजा अपडेट »

२ सय ९९ औंँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस (तस्वीरहरु)

सोमबार, २७ पुस २०७७, २० : ५६
6 Shares
राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती मनाउन काठमाडौँको सिंहदरबार पश्चिम द्वार अगाडि पृथ्वीनारायण शाहको शालिक परिसरमा सहभागी हुँदै सर्वसाधारण । तस्बिर :रोशन सापकोटा/रासस
दुई सय ९९ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले सोमबार भरतपुरमा आयोजना गरेको ¥यालीमा सहभागीहरु बागमती प्रदेश–सभा सदस्य रिना गुरुङ सहित । तस्बिरः नारायण अधिकारी/ रासस
दुईसय उनान्सयऔँ पृथ्वीजयन्तीको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारस्थित रहेको श्री नं ३ बाहिनी अड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिँदै । तस्वीर : कृष्ण न्यौपाने/रासस
पृथ्वीनारायण शाहको दुईसय उनान्सयऔं जन्मजयन्ती तथा राष्ट्रियता एकता दिवसमो अवसरमा नेपाल वीर गोर्खालीलगायत संस्थाले सोमबार काभ्रेपलाञ्चोकको बनेपामा निकालेको ¥याली । पेमा लामा/रासस
दुईसय उनान्सय औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति कास्कीले आयोजना गरेको सभामा सहभागी । तस्वीर : कृष्ण दवाडी/रासस
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।