११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण :राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँको सिंहदरबारको पश्चिम द्वार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिँदै । तस्बिर :रोशन सापकोटा/रासस
राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँको सिंहदरबारको पश्चिम द्वार अगाडि पृथ्वीनारायण शाहको शालिक परिसरमा राष्ट्रिय एकता दिवस मनाउन बाजागाजासहित उपस्थित सर्वसाधारण । तस्बिर :रोशन सापकोटा/रासस
राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती मनाउन काठमाडौँको सिंहदरबार पश्चिम द्वार अगाडि पृथ्वीनारायण शाहको शालिक परिसरमा सहभागी हुँदै सर्वसाधारण । तस्बिर :रोशन सापकोटा/रासस
दुई सय ९९ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले सोमबार भरतपुरमा आयोजना गरेको ¥यालीमा सहभागीहरु बागमती प्रदेश–सभा सदस्य रिना गुरुङ सहित । तस्बिरः नारायण अधिकारी/ रासस
दुईसय उनान्सयऔँ पृथ्वीजयन्तीको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारस्थित रहेको श्री नं ३ बाहिनी अड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिँदै । तस्वीर : कृष्ण न्यौपाने/रासस
पृथ्वीनारायण शाहको दुईसय उनान्सयऔं जन्मजयन्ती तथा राष्ट्रियता एकता दिवसमो अवसरमा नेपाल वीर गोर्खालीलगायत संस्थाले सोमबार काभ्रेपलाञ्चोकको बनेपामा निकालेको ¥याली । पेमा लामा/रासस
दुईसय उनान्सय औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति कास्कीले आयोजना गरेको सभामा सहभागी । तस्वीर : कृष्ण दवाडी/रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

किमले पुनः सार्वजनिक गरे छोरीसँगको तस्वीर, उत्तराधिकारी बनाउने तयारी ? तीन जिल्ला बाहेकको मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान इरानमा पक्राउ परेका र्‍यापरको परिवार जोखिममा इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा