January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

हाकुपाखा वन क्षेत्रमा लागेको डडेलो

213

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २, हाकु वन जङ्गलमा लागेको डडेलो । सानो हाकु नजिक फुलबारीदेखि पश्चिमतर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन चपेटामा परेको छ । तस्बिर/ ज्ञानेन्द्र न्यौपाने:रासस

पछिल्लो अपडेट