१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा किम पाँच वर्षको लागि पार्टीको महासचिवमा निर्वाचित भएका हुन् । रोचक कुरा के छ भने पार्टीको महासचिवमा किमविरुद्ध कसैले उम्मेदवार दिएको थिएन ।

सन् २०११ देखि पार्टीको प्रथम सेक्रेटरी बनेका किम अहिले अझै शक्तिशाली भएका छन् । किम भन्दा अगाडी उनका बुवा किम जोङ इल पार्टीको महासचिव थिए । कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार पार्टीको अधिवेशनले सर्वसम्मत रूपमा उनलाई पार्टीको महासचिवमा निर्वाचित गरेको हो ।

आफ्ना बुवाको मृत्यु भएपछि उन सन् २०११ मा सत्तामा आएका थिए। २०१२ मा उनको पार्टीले इललाई सधैँका लागि महासचिव र उनलाई प्रथम सेक्रेटरी बनाएको थियो। सन् २०१६ मा उनलाई पार्टीको अध्यक्ष भनिएको थियो।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने