२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

वैशाख १७,
काठमाण्डौ । नेपाली कांग्रेससहित ११ विद्यार्थी संगठनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेका छन् । नेविसंघ लगायतका ११ विद्यार्थी संगठनहरुले माइतीघरदेखि बानेश्‍वरसम्‍म नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

नेविसंघको अगुवाइमा उनीहरुले विद्यालयदेखि विश्वविद्यालय तहसम्‍म भएका शुल्कवृद्धि रोक्‍नु पर्ने, देशमा भएका हत्‍या हिंसा नियन्त्रण गर्नुपर्ने, कञ्‍चनपुरकी बालिका निर्मला पन्तको हत्‍यारालाई सार्वजनिक गरी सजाय दिनुपर्ने लगायतका माग राखेका छन् । विद्यार्थीहरुले संविधानमा सबैको अपनत्व हुनेगरी संशोधन गर्न, सरकारले लुकाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एभरेष्ट बैंक र सिद्धार्थनगर सिटी अस्पताल बीच सम्झौता रास्वपाको २ दिने अल्टिमेटम, गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आगजनी मुद्दामा पक्राउ परेका अरुणकुमारलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम रवि लामिछाने बारे! मिलीजुलीले तिनाउमा दियो सहकारी शिक्षा नेपाल प्रहरीमा ९५ जना एसपीको सरुवा रास्वपाले समर्थन फिर्ता लिँदैन, सत्ता समीकरण यथावत रहन्छ : प्रधानमन्त्री चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ एक बालिका र युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ रविलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै जुम्लामा एक जनाले गरे आत्मदाह प्रयास सेयर बजार २२.१२ अंकले घट्याे बालविवाह राेक्न मर्चवारीमा बिमा कार्यक्रम सांसद अरुणकुमार चौधरी पक्राउ कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट रारा आउने पर्यटक चालिस प्रतिशतले घटे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल तिलोत्तमाको भूपु सैनिक आधारभुत विद्यालयमा चित्रकला प्रतियोगिता मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने बलिउडको फ्लप कमब्याक