रैथानेमा रमाउँदै ‘तिलक सर’

वन, वातावरण र जैविक विविधतामा दुई दशक बिताई क्षणिक आराम गर्न नभ्याउँदै रैथाने एग्री प्रोडक्ट नेपाल, प्रालिको सुरुआत् गरेर आफ्नो ज्ञान, सीप र क्षमता प्रयोग गर्दै आएका परिचित संरक्षणविद् हुन् तिलक ढकाल । संरक्षणकर्मीहरुले तिलक सर भनेर चिन्दछन् । दुर्गमको डोल्पोदेखि तराईको धनगढीको तातोखाँदै चितवनमा रमाउँदै काठमाडौंबाट निवृत्त भएका तिलक सर अचेल रैथानेमा रमाउँदैछन् । … Continue reading रैथानेमा रमाउँदै ‘तिलक सर’